Vacancy for उद्यम विकास सहजकर्ता (EDP) - बुढीगंगा गाउँपालिका - Dec 9, 2020 | paailajob
2
Expired
Contract Time
Mid Level
710

Job Description

आवश्यक न्यूनतम योग्यता र अनुभवः 

  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) वाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तिर्ण गरेको, वा 
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तिर्ण गरेको, वा 
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) उत्तिर्ण गरेको।
  • कम्तिमा ३ महिने कम्प्युटर तालिम लिई आधारभूत कम्प्युटर सिप भएको। 
  • उमेर कम्तिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको । 

 

दरखास्त दिने स्थान: बुढीगंगा गाउँपालिकाको कार्यालय, हात्तिमुडा, मोरङ। 

दरखास्त दिने अन्तिम मितिः मिति २०७७/८/२४ गते सम्म कार्यालय समय भित्र । 

आवेदन दस्तुरः रू. ५००।०० (रू. पाँच सय मात्र) 

आवेदन दस्तुर बुझाउने ठाँउः बुढीगंगा गाउँपालिकाको राजश्व शाखामा बुझाउन सकिनेछ। 

आवेदन साथ संलग्न कागजातहरु: आवेदकले प्रमाणित गरेका देहाय बमोजिमका कागजातहरुको प्रतिलिपी 

 

  • नागरिकता प्रमाणपत्र 
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • अनुभव सम्बन्धी कागजात 
  • २ प्रति पासपोर्ट साइजको फोटो

 

Applying Procedure

छनौट किसिमः प्रारम्भिक योग्यताक्रम र अन्तरवार्ता । 

पदले सम्पादित गर्नुपर्ने कार्यविवरण (TOR) गाउँपालिकाले उपलब्ध गराए बमोजिम हुनेछ ।

डम्मरु बल्लभ बराल
प्रमुख प्रशासकीय अधिकृत