Vacancy for मेडिकल अफिसर - लिसंखु पाखर गाउँपालिका - Dec 9, 2020 | paailajob
1
Expired
Contract Time
Senior Level
166

Job Description

विज्ञापन नं.: ५/२०७७-०७८ 
पद:  मेडिकल अफिसर 
तह: आठौ
आवश्यक दस्तुर : १०००
न्यूनतम शैक्षिक योग्यता: MBBS उत्तीर्ण भई NMC No प्राप्त भएको 
सेवा सुविधा: नेपाल सरकारले  तोके बमोजिम 

दरखास्तमा संलग्न गर्नुपर्ने : उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, सीप परिक्षणको प्रमाण पत्र भएमा त्यसको प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपिका साथ दरखास्त दस्तुर तिरेको रसिद वा यस लिसंखु पाखर गाउँपालिकाको लक्ष्मी बैंक लि. मा रहेको आन्तरिक आम्दानी कोष खाता नं. ०८९०३००००१५ मा रकम जम्मा गरेको सक्कल भौचर संलग्न हुनुपर्नेछ। 

उमेर : मेडिकल अफिसरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । महिलाको हकमा ४० वर्ष ननाघेको । 

दरखास्त दिने अन्तिम मितिः २०७७/०८/२४ गते कार्यालय समयमा। (दरखास्त दिने अन्तिम दिन सार्वजानिक विदा परेमा सार्वजानिक विदा पश्चात कार्यालय खुल्ने पहिलो दिन)। 

 

Applying Procedure

छनौट किसिम : प्राराम्भिक योग्यताक्रमको सूचि प्रकाशन गरी अन्र्तवार्ता लिईनेछ । (अन्तवार्ताको दिन सक्कल प्रमाण पत्र पेश गर्नुपर्ने छ । 

दरखास्त फाराम यसै गाउँपालिकाको वेवसाइड www.lisankhupakharmun.gov.np बाटडाउनलोड गरेर भर्न सकिन्छ । साथै कार्यालयबाट समेत प्राप्त गर्न सकिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत